सुनको भाउ आकाशियो, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं । आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेर ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन ५८ हजार १ सयमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन ५८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला ७ सय ५० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री