बिपिडब्लु लघुवित्तको आइपीओमा २०७.१० गुणा बढी आवेदन

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडौं । बिपिडब्लु लघुवित्तको आइपीओमा अन्तिम दिन मंगलरबार २०७.१० गुणाभन्दा बढी आवेदन परेको छ । सीडिएसका अनुसा अन्तिम दिनमा १ अर्ब ६७ करोड ६५ हजार ५० रूपैयाँको आवेदन परेको हो ।

सीडिएसका अनुसार आज १५ लाख ३२ हजार ९७३ जनाले आवेदन दिएका छन् ।

लघुवित्तले फागुन १८ गतेबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी पुँजी तीन करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता सेयर निष्कासन गरेको हो । जसमध्ये १० प्रतिशतले हुने ९ हजार ७०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा निष्ककासन गरी बाँडफाँट गरिसकेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री