नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पालाई बर्खास्त गर्न पार्टीबाटै माग

काठमाडौँ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको पार्टीबाटै राजीनामा माग भएको छ । दुजाङले प्रत्येक जिल्लामा विवाद सिर्जना गर्ने र व्यक्तिगत स्वार्थका आधारमा जिल्ला अध्यक्ष तोक्ने काम गरेको भन्दै दोलखा जिल्ला कार्यसमितिले राजीनामा माग गरेको हो ।

सभापति शेरबहादुर देउवालाई पत्र लेख्दै दोलखा सभापति वर्मा लामाले पार्टीको साधारण सदस्य समेत नरहेको व्यक्तिलाई संगठनको जिल्ला अध्यक्ष बनाएकोप्रति ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

rajinama IvEht5pil8

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव

काठमाडौं । नबिल स्कूल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) ले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ। …

प्रतिकृया दिनुहॊस