‘किन होला मन मेरो…’मा अनन्त र सिमरनको रोमान्स (भिडियोसहित)

काठमाडौं । मोडल अनन्त भण्डारी र सिमरन क्षेत्रीलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘किन होला मन मेरो तिमीमा अल्झिरहेछ…’ बोलको म्युजिक भिडियोमा उनीहरुको केमेस्ट्री एकदमै दमदार देखिएको छ ।

रबि मल्लको शब्द तथा संगीत रहेको गीतमा ईन्द्र कार्कीको स्वर छ । सुमन लामाले निर्देशन गरेको भिडियोलाई बसन्त महर्जनले खिचेका हुन् भने सम्पादनको काम दिलिप योञ्जनले सम्हालेका छन् । भिडियोलाई शैली क्रियशनले निर्माण गरेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यस्तो छ चलचित्र ‘छक्का पञ्जा-५’ को गीत ‘ब्रेकअप’

काठमाडौँ । नेपाली चलचित्र ‘छक्का पञ्जा-५’ को गीत ‘ब्रेकप’ सार्वजनिक भएको छ । आगामी असोज …

प्रतिकृया दिनुहॊस