नबिल बैंकका ग्राहकले सिजी डिजिटलमा १५ प्रतिशतसम्म छुट पाउने

काठमाडाैं । नबिल बैंकका ग्राहकले सिजी डिजिटलमा नबिल कार्ड प्रयोग गरी अनलाइन खरिद गर्दा १५ प्रतिशत वा २ हजार रूपैयाँसम्म छुट पाउने भएका छन् ।

यस सम्बन्धमा नबिल बैंक र सिजी डिजिटलबीच सम्झौता भएको बैंकले जनाएको छ । बैंकका अनुसार उक्त अफर मार्च ८ सम्म जारी रहने छ । हाल बैंकका देशभर १३५ शाखा कार्यालय र १८३ एटिएम सञ्चालनमा छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढीपीडितलाई सिटिजन्सको सहयोग

काठमाडौं । सिटिजन्स बैंकले प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ …

प्रतिकृया दिनुहॊस