अभिनेता पल शाहले पाए उच्च अदालतबाट सफाइ

काठमाडौं । अभिनेता पल शाह छुटेका छन् । नवलपुर सरकारी वकिल कार्यालयको दाबी नपुगेको भन्दै उनलाई सफाइको फैसला गरिएको छ ।

शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको र भोलि रिहा हुने जानकारी दिए । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अनिषालाई ‘मिस हृयुमानिटी’को उपाधि

काठमाडौं । कम्बोडियामा आयोजित मिस प्लानेट प्रतियोगितामा नेपालकी अनिषा पराजुलीले ‘मिस हृयुमानिटी’को टाइटल चुम्नुभएको छ …

प्रतिकृया दिनुहॊस