तीन नाबालिगलाई काठमाडौँ बोलाएर बन्धक बनाउने चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नाबालिगहरूलाई बन्धक बनाएर दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले अनुसन्धानको क्रममा चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको हो ।

ती चिनियाँ नागरिकले नाबालिगलाई प्रलोभनमा पारेर काठमाडौंभित्र ल्याएर बन्धक तथा दुर्व्यवहार गर्ने गरेको खुलेको प्रहरीले जनाएको प्रहरीले बन्धक बनाएका नाबालिगलाई उद्धार गरेको समेत दाबी गरेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रचण्डले हैरान पारेपछि एमालेसँग मिल्न वाध्य भएका हौं : नेता डा. महत

काठमाडौंं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान सत्ता साझेदार गठबन्धन अर्को निर्वाचनसम्म कायम …

प्रतिकृया दिनुहॊस