कपिलवस्तुमा लघुवित्त र मिटरब्याजीलाई प्रतिबन्ध !

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले लघुवित्त र मिटरब्याजीलाई कपिलवस्तुमा ‘प्रतिबन्ध लगाइएको’ जनाएको छ । कपिलवस्तुको पश्चिमी क्षेत्रमा लघुवित्त संस्थाहरू र मिटरब्याजीले आतंक मच्चाएको भन्दै नेकपा कपिलवस्तुले सो क्षेत्रमा ‘प्रतिबन्ध लगाइएको’ घोषणा गरेको छ ।

विप्लव नेतृत्वको नेकपा कपिलवस्तुका इन्चार्ज हेमन्त सी र सचिव पावेल सीले विज्ञप्ति निकाल्दै लघुवित्त र मिटरब्याजीलाई प्रतिबन्ध लगाएको भन्दै जानकारी गराएका हुन् । लघुवित्त र मिटरब्याजीले आर्थिक शोषण गरेको, आत्महत्या गर्नेसम्मको अवस्था आएको भन्दै प्रतिबन्ध लगाउनुपर्ने अवस्था आएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रामेछाप-सिन्धुली वैकल्पिक मार्गबाट यातायात सुचारु

मन्थली । सुनकोशी नदीले रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पक्की पुल बगाएपछि वैकल्पिक मार्गको रुपमा …

प्रतिकृया दिनुहॊस