२० रुपैयाँ दरका ३१ करोड थान नोट छाप्न ४६ लाख डलरमा चिनियाँलाई ठेक्का

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० रुपैयाँ दरका ३१ करोड थान नोट छाप्न चिनियाँ कम्पनीलाई ठेक्का दिएको छ । ४६ लाख ९८ हजार ६ सय ८५ अमेरिकी डलरमा उक्त परिमाणको नोट छाप्ने ठेक्का चीनको मा चिनियाँलाई ठेक्का एमएस चाइना बैंकनोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनले पाएको हो ।

राष्ट्र बैंकले आव्हान गरेको टेन्डर प्रक्रियामा तीनवटा कम्पनी प्राविधिक रुपमा सफल भएका थिए । उक्त चिनियाँ कम्पनीसहित भारत र फ्रान्सको कम्पनी पनि टेण्डरमा सहभागी भएका थिए । उक्त चिनियाँ कम्पनीलाई २० रुपैयाँको नोट छाप्न दिँदा एउटा नोटको २ रुपैयाँ लागत पर्ने छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रसाईंलाई रिहा गर्नुपर्ने मागसहित मुखमा कालो टेप लगाएर प्रदर्शन

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्नुपर्ने माग गर्दै प्रदर्शन भएको छ । प्रसाईंको …

प्रतिकृया दिनुहॊस