रास्वपाका मन्त्रीहरुले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरुले आइतबार साँझ राजीनामा दिएका छन् । सरकारबाट बाहिरिने पार्टीको निर्णयसँगै रास्वपाबाट दुई मन्त्री र एक राज्यमन्त्रीले प्रधानमनत्री पुष्पकमल दाहाललाई बालुवाटारमा राजीनामा बुझाएका हुन् ।

रास्वापाबाट मन्त्री रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले राजीनामा दिएका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कठिनाइहरूलाई नचिरी पार्टी स्थापित हुन सक्दैन : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ४ मन्त्रीले सिंगो देशको ध्यान तानेको …

प्रतिकृया दिनुहॊस