राष्ट्रिय योजना आयोगको सदस्यमा ज्ञवाली, महत र शाक्य नियुक्त

काठमाडौं – सरकारले राष्ट्रिय योजना अयोागको सदस्यमा सुशील ज्ञवाली र कुेशन्द्र महत र अञ्जना शाक्यलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

त्यस्तै, श्रीलंकाको ७५ औं वार्षिक उत्सवमा भाग लिन जानका लागि परराष्ट्र मन्त्रीलाई स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै, कोहलपुर सुर्खेत १३२ केवी आयोजनाका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारवाही चलाउने अधिकारी इन्जिनिर नितेश यादवलाई तोक्ने निर्णय पनि भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कोशी सरकारको रिट खारेज, हिक्मत कार्कीको पद जोगियो

काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्धको रिट खारेज भएको छ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले …

प्रतिकृया दिनुहॊस