झापाको चिया बगानमा युवक-युवती झुण्डिएको अवस्थामा भेटिए

काठमाडौं । झापाको चिया बगानमा युवक-युवती मृत फेला परेका छन् । आज बिहान कचनकवल गाउँपालिका-४ एभरेष्ट चिया बगानमा उनीहरू मृत भेटिएको प्रहरीले जनाएको छ ।

दुवै जना झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री