झापाको चिया बगानमा युवक-युवती झुण्डिएको अवस्थामा भेटिए

काठमाडौं । झापाको चिया बगानमा युवक-युवती मृत फेला परेका छन् । आज बिहान कचनकवल गाउँपालिका-४ एभरेष्ट चिया बगानमा उनीहरू मृत भेटिएको प्रहरीले जनाएको छ ।

दुवै जना झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इलाम-२ : सुहाङको मत १४ हजार नाघ्यो, मुढाले कटायो ८ हजार

काठमाडौं । इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । …

प्रतिकृया दिनुहॊस