प्रतिनिधि सभाको बैठक, यस्तो छ कार्यसूची

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने छ ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ । सचिवालयले सभामुख देवराज घिमिरे र उसभामुख इन्दिरा रानालाई बधाई तथा शुभकामना दिने कार्यसूची पनि रहेको जनाएको छ ।

02542228312
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री