हरेक वर्ष लाखेजात्राका अवसरमा हुने पाथीभरा गोल्डकप फुटबल साउन २३ देखि हुने भएको छ । स्थानीय निर्वाचनका कारण तयारी गर्न नपाएको आयोजक समिति यो वर्ष नगर्ने स्थितिमा पुगेको थियो तर स्थानीयको दबाबका कारण एक सातापछि सार्ने र प्रतियोगिता गराउने निर्णयमा पुगेको हो ।
तपाईंको प्रतिकृया




