जनता बैंकद्धारा विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण

काठमाडौं ।   जनता बैंकले लमजुङको बेशीसहर नगरपालिका स्थित बालविकास आधारभुत विद्यालयलाई प्रोजेक्टर हस्तान्तरण गरेको छ । उक्त प्रोजेक्टर  बैंक संचालक समितिका अध्यक्ष केशवबहादुर रायमाझीले विद्यालय व्यवस्थपन समितिका अध्यक्ष प्रेम सेढाईलार्ईं  हस्तान्तरण गरेछन् । बैंकले  संस्थागत सामाजिक उत्तरदायित्वमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री