प्रचण्डले विश्वासको मत लिने संसद् दुई घण्टा सर्‍यो

काठमाडौँ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बज‍ेसम्मका लागि सरेको छ । ११ बजे बस्ने भनिएको बैठक दलहरूका संसदीय दलका बैठकहरूका कारणपछि सारिएको हो ।

नेपाली कांग्रेसको आग्रहमा बैठक १ बजे सम्मका लागि सारिएको तिनिधिसभाका सचिव गाेपालनाथ याेगीले जानकारी दिए । ‘नेपाली कांग्रेसको संसदीय दलको बैठक बसिरहेको छ । उहाँहरूले ज्येष्ठ सदस्यलाई समय चाहियाे भन्नुभएको छ । त्यही भएर १ बजेका लागि सार्ने निर्णय भएको छ’ सचिव याेगीले भने ।

कांग्रेस भित्र दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्नेमा दुईमत छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रचण्ड’ विश्वासको मत लिने कार्यसुची छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या २ सय ३२ पुग्यो

काठमाडौं । बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या २ सय ३२ जना पुगेको छ। भीषण …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds