मुक्तिनाथ विकास बैंकद्धारा छात्रवृत्ति सहयोग

काठमाडाैं । मुक्तिनाथ विकास बैंक लिमिटेडले सस्थागत सामाजिक उत्तर दायित्व अन्र्तगत कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र कालिकोटलाई कालिकोट सामुदायिक विद्यालयको विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधार गर्न समावेशीताको आधारमा गरीव, अपाङ्ग, द्वन्द्वपीडित, दलित, महिला र आदिवाशीलाई  SEE   पास भई काठमाडाैंमा अध्ययनगर्न इच्छुक विद्यार्थीहरुलाई छात्रवृत्तिको लागी रु१५००००(अक्षेरुपी एक लाख पचास हजार) सहयोगस्वरुप चेक प्रदान गरेको छ ।

उक्त चेक मुक्तिनाथ विकास बैंक लिमिटेडका प्रमुखकार्यकारी अधिकृत   प्रद्युमन पोखरेलले कर्णलीप्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र कालिकोटका अध्यक्ष टेक राजशाहीलाई हस्तान्तरणगर्नु भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री