कुमारी बैंक र एनसीसी बैंकले थाले एकीकृत कारोबार

काठमाडाैँ । दुई वाणिज्य बैंक कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेडले गाभिएर आजबाट एकीकृत कारोबार सुरु गरेका छन् ।

नेपाल राष्ट्र बैंकले मर्जरपछि कुमारी बैंक लिमिटेडबाट नयाँ नाम तोकिदिएको थियो । सो अनुसार आजबाट उक्त नाममा एकीकृत कारोबार सुरु भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप