कुमारी बैंक र एनसीसी बैंकले थाले एकीकृत कारोबार

काठमाडाैँ । दुई वाणिज्य बैंक कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेडले गाभिएर आजबाट एकीकृत कारोबार सुरु गरेका छन् ।

नेपाल राष्ट्र बैंकले मर्जरपछि कुमारी बैंक लिमिटेडबाट नयाँ नाम तोकिदिएको थियो । सो अनुसार आजबाट उक्त नाममा एकीकृत कारोबार सुरु भएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई ‘हार्ड रक क्याफे’मा छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले ‘हार्ड रक क्याफे’मा छुट पाउने भएका छन् । …

प्रतिकृया दिनुहॊस