सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख १ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर तोलामा १ लाख ९०० मा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा १ लाख ४०० रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्य १३८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । महासंघका अनुसार बुधबार चाँदीको मूल्य तोलामा १४०० रुपैयाँमा कारोबार भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप