महान्यायाधिवक्तामा दिनमणि पोखरेल सिफारिस

काठमाडौं । अधिवक्ता दिनमणि पोखरेल महान्यायाधिवक्तामा नियुक्त हुने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोखरेललाई महान्यायाधिवक्तामा नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेका हुन् ।

राष्ट्रपतिले नियुक्त गरेसँगै प्रधानन्यायाधीसले पोखरेललाई सपथ गराउने छन् । कांग्रेस सभापति शेरबहादुर देउवा पदच्युत भएसँगै महान्यायाधिवक्ता खम्बबहादुर खातीले सोमबार साँझ पदबाट राजीनामा दिएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री