संघीय सांसदलाई साढे छ अर्ब रुपैयाँ

काठमाडाैं । संघीय सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि सांसदले खर्च गर्न पाउने गरी वार्षिक छ अर्ब ६० करोड रुपैयाँ रकम पठाउने भएको छ । असोज ५ मा मन्त्रिपरिषदले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सञ्चालन कार्यविधि २०७५ स्वीकृत गरेको थियो ।

कार्यविधिअनुसार त्यस्ता कार्यक्रमका लागि प्रत्येक निर्वाचन क्षेत्रको बजेट चार करोड रुपैयाँ रहेन व्यवस्था गरिएको सञ्चार ता सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

यस्तो कार्यक्रम प्रदेश र स्थानीय तहसँगको साझेदारीमा सञ्चालन गर्नुपर्नेछ। निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमलाइ नयाँ आधारमा सञ्चालन गर्न यस्तो व्यवस्था गरिएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस