काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले नेपाली कांग्रेससँगको सहकार्य सकिएको जनाएको छ । पार्टी कार्यालय आलोकनगरमा जारी बैठकमा अध्यक्ष माधवकुमार नेपालले नेताहरुलाई ब्रिफिङ गर्दै यस्तो बताएका हुन् ।
जारी बैठकमा सामेल एक नेताका अनुसार अब एमाले–माओवादी गठबन्धनमा पार्टी सामेल हुने वा नहुनेबारे छलफल भइरहेको छ ।
तपाईंको प्रतिकृया




