कति छ आज तरकारी तथा फलफूलको भाउ ? (मूल्य सूचीसहित)

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको भाउ तोकेको छ ।

बिहीबार रातो आलुको मूल्य प्रतिकेजी ४६ रुपैयाँ ५० पैसा रहेको छ । त्यसैगरी अदुवा प्रतिकेजी ५५ रुपैयाँ रहेको छ । अनार २९० र केरा दर्जनको १४५ रुपैयाँ तोकिएको छ । स्थानीय काउली ४५ रुपैयाँ, कागती १०५ रुपैयाँ र लोकल सानो गोलभेंडा २९ रुपैयाँ प्रति केजी तोकिएको छ ।

1 1
2 1
3
4
5
6

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री