काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको भाउ तोकेको छ ।
बिहीबार रातो आलुको मूल्य प्रतिकेजी ४६ रुपैयाँ ५० पैसा रहेको छ । त्यसैगरी अदुवा प्रतिकेजी ५५ रुपैयाँ रहेको छ । अनार २९० र केरा दर्जनको १४५ रुपैयाँ तोकिएको छ । स्थानीय काउली ४५ रुपैयाँ, कागती १०५ रुपैयाँ र लोकल सानो गोलभेंडा २९ रुपैयाँ प्रति केजी तोकिएको छ ।






तपाईंको प्रतिकृया




