एनसीसी बैंकको हकप्रद सेयर निष्कासनको म्याद १५ दिनथप

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी)  (Nepal Credit And Commercial Bank Limited, ) ले  हकप्रद शेयर  म्याद १५ दिन  थप गरेको छ ।  एनसीसीको सञ्चालक समिति बैठकले आगामी वर्ष असोज २२ गतेसम्म हकप्रद सेयर भर्न पाउने निर्णय गरेको छ । यसअघि असोज ७ गते सम्म  २ अर्ब ३३ करोड ९५ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको थियो ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

आइसिटी अवार्ड २०२४ मा ४ विधाका उत्कृष्ट ५ सार्वजनिक

काठमाडौं । आइसिटी क्षेत्रको सबैभन्दा प्रतिष्ठित र लोकप्रिय आइसिटी अवार्ड २०२४ मा ४ विधाका उत्कृष्ट …

प्रतिकृया दिनुहॊस