काठमाडौं । चलचित्र विकास बोर्डले सिनेमा हलमा विश्वकप फुटबल नदेखाउन नदेखाउन ध्यानाकर्षण गराएको वताएकाे छ । नियमित चलचित्र प्रदर्शनको शो समय जस्तै विश्वकप फुटबल प्रशारण हुन लागेको भन्दै बोर्डले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । विश्वकपका खेलहरु हलमा देखाए कारबाहीकाे चेतावनी बोर्डले दिएको छ । हाल कतिपय सिनेमा घरहरुले विज्ञापन नै गरेर फुटबल देखाउने बताइरहेका छन् ।
तपाईंको प्रतिकृया



