चार महिनामा अधिकांश म्युचुअल फन्ड घाटामा

काठमाडौं । शेयर बजार परिसूचक नेप्से ओरालो लाग्दा मुचुअल फन्ड घाटामा गएका छन् । चालु आर्थिक वर्षको चार महिनाको वित्तीय विवरणअनुसार सबैजसो म्युचुअल फन्ड घाटामा छन् । यद्यपि असोजको तुलनामा कात्तिकमा भने उनीहरूले आफ्नो नोक्सानी घटाएका छन् ।

शेयर बजार अस्थिर हुँदा फण्ड तथा सर्वसाधारण लगानीकर्ताले नाफा गर्न सकेका छैनन् । बजार निरन्तर रुपमा बढ्दा नाफा मात्रै गरिरहने अनि एकोहोरो घटिरहँदा घाटा भइरहेको ट्रेन्ड देखिन्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

३०० सीमान्तकृत युवाहरूको डिजिटल सशक्तिकरण र रोजगारी दिइने (भिडियोसहित)

काठमाडौं । क्लाउडफ्याक्ट्री नेपालद्वारा स्किल ल्याब एशियासँगको साझेदारीमा ‘क्लाउडफ्याक्ट्री नेपाल डिजिटल सशक्तिकरण अभियान’ सुरुवातको घोषणा …

प्रतिकृया दिनुहॊस