बाजुरामा बद्री पाण्डे कर्ण थापाभन्दा १११२ मतले अगाडि

काठमाडौं । बाजुरामा नेपाली कांग्रेसका उमेदवार बद्री पाण्डेले अग्रता कायमै राखेका छन् ।

सुरुदेखि नै अगाडि रहेका पाण्डेले ५१०६ मत ल्याउँदा उनलाई पछ्याइरहेका नेकपा एमालेका उमेदवार कर्णबहादुर थापाले ३९९४ ९९७ मत ल्याएका छन् ।

उनीहरूबीच १११२ को मतान्तर छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री