नवलपरासीमा रात्रिबस दुर्घटनाहुँदा, ३२जना घाइते

काठमाडौं । नवलपरासीको मध्यविन्दु नगरपालिका–११ कुसुण्डेमा रात्रिबस दुर्घटनाहुँदा  ३२जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट

छुटेको ना६ख ९२८ नं को यात्रुवाहक बस विपरीत दिशाबाट आउँदै गरेको आरजे १४ जिसी ३८४९ नं को भारतीय ट्रकसँग ठोक्किएर शुक्रबार बिहान  दुर्घटना भएको हो । घाइतेहरु को विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बसमा  कति थिए भन्ने खुलेको छैन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री