माछापुच्छ्रे बैंकको अध्यक्षमा उपेन्द्र महतो

काठमाडाैं । माछापुच्छ्रे बैंकको अध्यक्षमा उपेन्द्र महतो नियुक्त भएका छन्। सोमबार बसेको सञ्चालक समितिले उनलाई अधयक्षको जिम्मेवारी दिएको हो।

यसअघिका अध्यक्ष वीरेन्द्रप्रसाद महतोले मंसिर ९ गते दिएको राजीनामा सञ्चालक समितिले सोमबार स्वीकृत समेत गरेको हो। उनको राजीनामा स्वीकृत भएसँगै संथापक सेयरधनीबाट उपेन्द्र महतोलाई अध्यक्ष चयन गरिएको बैंकले जनाएको छ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री