रौतहट क्षेत्र नम्बर ३ बाट प्रभु साह विजयी

काठमाडाैं । रौतहट क्षेत्र नम्बर ३ बाट प्रभु साह निर्वाचित भएका छन् । उनले अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश अग्रवाललाई पराजित गरेका हुन् ।

एमाले छाडेपछि काँग्रेस र माओवादीको साथ लिएका साहले ३२ हजार ४३७ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी माछा चुनाव चिह्नका अग्रवाल २५ हजार २०० मतमा समेटिए। त्यस्तै माओवादी केन्द्रका रवीन्द्र पटेलले ८ हजार ५५८ मत ल्याएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इलाम-२ मा कांग्रेस-एमालेकै प्रतिस्पर्धा

काठमाडौं । इलाम-२ को उपनिर्वाचनको मतगणनामा नेपाली कांग्रेस र नेकपा एमालेबीच नै मुख्य प्रतिस्पर्धा देखिएको …

प्रतिकृया दिनुहॊस