नवलपुर १ मा कोइरालाको अग्रता कायम

काठमाडाैं । नवलपुर १ मा नेपाली कांग्रेसका डा. शशांक कोइरालाले अग्रता कायम राखेका छन् । ११ हजार ८ मत गन्दा गठबन्धनका उम्मेदवार कोइरालाले ५ हजार १ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका कृष्ण पौडेलले ३ हजार ५ सय ३७ मत ।

राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले १ हजार ५ सय ७७ मत सहित तेस्रो स्थानमा छन् । गणना गरेको मध्ये ५ सय ८३ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री