चलचित्र ‘प्रसाद’को ‘लै लै लै’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक

काठमाडौं । चलचित्र ‘प्रसाद’को ‘लै लै लै’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । निःसन्तान दम्पतीबीचको माया र सम्बन्धको कथा बोल्ने  ‘प्रसाद’  मा विपिन र नम्रताले दम्पतीको भूमिका निर्वाह गरेका छन् । लिरिकल भिडियोमा विपिनलाई दर्जीको भूमिकामा देख्न सकिन्छ ।  चलचित्र  ‘प्रसाद’  मंसिर २१ देखि देशव्यापी प्रदर्शनमा आउँदै छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री