कक्षा १२ को मौका परीक्षाको नतिजा प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (मौका) परीक्षाको नतिजा बुधबार सार्बजनिक गरेको छ । बोर्डले गत भदौ १६ गते संचालन गरेको परीक्षाको नतिजा सार्बजनिक गरेको हो ।  उक्त परीक्षामा जम्मा ७६ हजार २ सय २७ जना परीक्षार्थी सम्मेलित भएका थिए ।

परीक्षाको    नतिजा  मोबाईल को म्यासेज बक्समा गइ NEB लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३१००३ मा SMS पठाएर  हेर्न सकिन्छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस