नेपाल इन्भेष्टमेण्ट बैंकको आठौ एक्स्टेन्सन काउन्टर बुढानिलकण्ठमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको आठौ एक्स्टेन्सन काउन्टर  काठमाडौंको बुढानिलकण्ठमा नगरपालिका वडा नं. १३ स्थित चुनिखेलमा खोलेको छ ।

उक्त काउन्टरको  उद्घाटन बैंकका नायव महाप्रबन्धक विजेन्द्र सुवाल र वडा अध्यक्ष श्रीकृष्ण श्रेष्ठले संयुक्त रुपमा गरे  । खोलिएको काउन्टरले चुनिखेल क्षेत्रको वडा सम्बन्धी सम्पूर्ण आर्थिक कारोबार गर्न सहयोग गर्ने बैंकको विश्वास छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

‘इन्टर कलेज फुट्सल च्याम्पियनसिप’को प्रत्यक्ष प्रसारण एक्सन स्पोटर्सबाट हुने

काठमाडौं । अखिल नेपाल फुटवल संघको आयोजनामा हुन लागेको ‘इन्टर कलेज फुट्सल च्याम्पियनसिप’को प्रत्यक्ष प्रसारण …

प्रतिकृया दिनुहॊस