रवि लामिछानेले गरे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतदान गरेका छन् । उनले बिहान ७ बजे काठमाडौँको खानेपानी कार्यालय महान्काल चुच्चेपाटीमा पहिलो मत खसालेका हुन् ।

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री