प्रभु बैंकले गर्‍यो लाभांश घोषणा (सूचनासहित)

काठमाडौँ । प्रभु बैंकले लाभांश घोषणा गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

हेर्नुहोस् सूचना :-

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री