निर्मला प्रकरणः एसपी सिंहको नेतृत्वमा महिला प्रहरीको टोली कञ्चनपुरमा

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको  बलात्कारपछि रहस्मय हत्या  प्रकरणमा  अनुसन्धानका लागि  प्रहरी उपरीक्षकको नेतृत्वमा महिला प्रहरीको टोली  खटाइएको छ ।

स्थानीय बासिन्दा, पीडित तथा स्थानीय महिलाअधिकारकर्मीसँग समन्वय गरी अनुसन्धानलाई प्रभावकारी बनाउका लागि एसपी दुर्गा सिंहको नेतृत्वमा टोली खटाइएको हो ।

यस अघि प्रहरी प्रधान कार्यलयले एआईजीमा सिफारिस भएका डिआईजी धिरु बस्न्यातको नेतृत्वमा अनुसन्धान समिति बनाएर काम शुरु गरिसकेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री