लगातार दोस्रो दिन पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडाैँ । ​सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको छ ।

हिजो तोलामा ९३ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ आज ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ भने बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार २ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री