पाकिस्तानमा भूकम्प

एजेन्सी । पाकिस्तानको इस्लामावादबाट ३०३ किलोमिटर उत्तर पश्चिममा ४.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) ले जनाएको छ ।

भूकम्पको गहिराइ १२ किलोमिटर रहेको छ । भूकम्पबाट कुनै भौतिक तथा मानवीय क्षति भएको विवरण सार्वजनिक भइसकेको छैन् । भूकम्पले गरेको अन्य क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री