यस्ताे छ आजकाे विनिमयदर

नेपाल राष्ट्र बैंकले आइतबारकाे विदेशी मुद्राकाे विनिमयदर सार्वजनिक गरेको छ।

सार्वजनिक विनिमयदरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ६६ पैसा तय गरेको छ भने बिक्रीदर १३२ रुपैयाँ २६ पैसा तय गरेको छ।

यस्तै, आज एक युरोपियन युरोको खरिददर १३१ रुपैयाँ रहेको छ भने बिक्रीदर १३१ रुपैयाँ ६० पैसा रहेको छ। डलर पछिल्ला समय दैनिक बढेर नयाँ रेकर्ड बनाउँदै आएको छ।

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री