यस्तो छ आजको मुद्रा विनिमयदर

नेपाल राष्ट्र बैङ्कका अनुसार आज शुक्रबार युरोपियन युरो एकको खरिदमा १३२ रुपैयाँ ६९ पैसा र बिक्रीमा १३२ रुपैयाँ २९ पैसा पुगेको छ।

त्यस्तै, अमेरिकी डलरको भाउ भने एकको खरिदमा १३१ रुपैयाँ ६९ पैसा र बिक्रीमा १३२ रुपैयाँ २९ पैसा कायम भएको छ।

अष्ट्रेलियन डलर एकको खरिदमा ८४ रुपैयाँ ९१ पैसा र बिक्रीमा ८५ रुपैयाँ २९ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ ५ पैसा र बिक्रीमा ३५ रुपैयाँ २१ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १७ पैसा र बिक्रीमा ३६ रुपैयाँ २ पैसा रहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री