आजदेखि तिहारकाे बिदा सुरु, कात्तिक १४ गते मात्र सरकारी कार्यालय खुल्ने

आज यमपञ्चकको तेस्रो दिन लक्ष्मीपूजासँगै सार्वजनिक बिदा सुरु भएको छ। अब सरकारी सेवा १४ कात्तिकमा मात्र सुरु हुनेछ।

सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार आज सोमबारबाट भाइटीकाको भोलिपल्ट अर्थात् ११ कात्तिकसम्म तिहार बिदा छ। १२ गते शनिबार रहेकाले सार्वजनिक बिदा छ।

१३ कात्तिकमा छठ पर्वको बिदा छ। सार्वजनिक सेवा १४ कात्तिकबाट मात्र सञ्चालनमा आउनेछ । यस वर्षको भाइटीका १० कात्तिकमा रहेको छ। टीकाको साइत बिहान ११ः३७ बजे रहेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

वर्षाले विराटनगरका बस्ती जलमग्न

काठमाडौं । लगातारको बर्षाले मोरङ विराटनगरका विभिन्न बस्ती जलमग्न बनेका छन् । विराटनगर महानगरपालिकाका ५, …

प्रतिकृया दिनुहॊस