आजदेखि तिहारकाे बिदा सुरु, कात्तिक १४ गते मात्र सरकारी कार्यालय खुल्ने

आज यमपञ्चकको तेस्रो दिन लक्ष्मीपूजासँगै सार्वजनिक बिदा सुरु भएको छ। अब सरकारी सेवा १४ कात्तिकमा मात्र सुरु हुनेछ।

सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार आज सोमबारबाट भाइटीकाको भोलिपल्ट अर्थात् ११ कात्तिकसम्म तिहार बिदा छ। १२ गते शनिबार रहेकाले सार्वजनिक बिदा छ।

१३ कात्तिकमा छठ पर्वको बिदा छ। सार्वजनिक सेवा १४ कात्तिकबाट मात्र सञ्चालनमा आउनेछ । यस वर्षको भाइटीका १० कात्तिकमा रहेको छ। टीकाको साइत बिहान ११ः३७ बजे रहेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

बानेश्वरमा कांग्रेस नेतृत्वमा विपक्षी दलहरूको बैठक

काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलहरूको बैठक बसेको …

प्रतिकृया दिनुहॊस