काठमाडौं आसपास भूकम्पको शक्तिशाली झड्का

काठमाडौं आसपास भूकम्पको शक्तिशाली झड्का महसुस भएको छ ।

बुधबार दिउसो ३ बजेर ८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

थप विवरण आउन बाँकी छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप