यो वर्षको नोबेल शान्ति पुरस्कार बेलारुसी मानव अधिकारकर्मी र दुई अधिकारवादी संस्थालाई

काठमाडौं । यो वर्षको नोबेल शान्ति पुरस्कार बेलारुसी मानव अधिकारकर्मी एलीयास बीलियाट्स्की र रुसी मानव अधिकार सङ्गठन मेमोरियल तथा युक्रेनी मानव अधिकार सङ्गठन सेन्टर फर सिभिल लिबर्टीजलाई दिने घोषणा गरिएको छ ।

नर्वेको नोबेल कमिटीले संयुक्त रूपमा उनीहरूलाई उक्त पुरस्कार प्रदान गर्ने घोषणा केहीबेर अघि गरेको हो । आउँदो डिसेम्बर १० तारिखमा उनीहरूले पुरस्कार प्राप्त गर्नेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री