नेपालका लागि नयाँ अमेरिकी राजदूतमा डिन थम्पसन नियुक्त

काठमाडाैँ । नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्प्सन नियुक्त भएका छन् ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार शुक्रबार थम्प्सन नियुक्ती भएसँगै आफनो चार वर्ष कार्यकाल पूरा गरी र्‍यान्डी बेरी आइतबार स्वदेश फर्कदै छन् ।

थम्प्सन कहिले नेपाल आउने हो भन्नेबारे भने टुंगो लागेको छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मन्त्रिपरिषद् बैठकमा उपेन्द्र यादव अनुपस्थित !

काठमाडौंं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका …

प्रतिकृया दिनुहॊस