नेपालका लागि नयाँ अमेरिकी राजदूतमा डिन थम्पसन नियुक्त

काठमाडाैँ । नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्प्सन नियुक्त भएका छन् ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार शुक्रबार थम्प्सन नियुक्ती भएसँगै आफनो चार वर्ष कार्यकाल पूरा गरी र्‍यान्डी बेरी आइतबार स्वदेश फर्कदै छन् ।

थम्प्सन कहिले नेपाल आउने हो भन्नेबारे भने टुंगो लागेको छैन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री